Stay Informed Stay Ahead

आफ्नै नीजि विमानमा उडछन् अमिताभ

बलिउडका महानायक अमिताभ बच्चन हाल ‘सत्याग्रह’नामक चलचित्रको शुटिङमा ब्यस्त छन्। उनका साथमा नायकहरु अजय देवगन, अर्जुन रामपाल, मनोज वाजपायी काम गरिरहेका छन् भने करिना कपुर पनि उनिसंगै यो चलचित्रमा स्क्रिन शेयर गर्दे देखिनेछन्। तर चर्चामा भने अमिताभ नै रहने गरेका छन्। यसपटक भने अमिताभको नीजि बिमानले पनि खुव चर्चा बटुल्यो।
भारतको भुपालमा शुटिङका लागि रहेका अमिताभ मुम्बईमा परिवारलाइ भेट्न आउन जान गर्दा आफ्नै नीजि जहाज प्रयोग गर्ने गरेका छन्। उनले प्रयोग गर्ने यो विमानले अहिले सवैको ध्यान समेत तानेको छ।
अमिताभले आफ्नो नीजि विमानको तस्विर आफ्नो ब्लगबाट सार्वजनिक गरेपछि त उनको विमानलाई धेरैलाई देख्ने मौका समेत पाए।
Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING