रियालिटी स्टार किम कार्दशियन यतिबेला गर्भवती छिन् । यसैले पनि उनलाई हिडडुल गर्न गाह्रो भइरहेको छ । तर पनि आफ्नो गर्भवती फिगरलाई लिएर किम कत्ति पनि आत्तिएकी छैनन् । उनको क्रेज कत्ति पनि घटेको छैन ।कालो पहिरनमा एक
कार्यक्रममा पुगेकी किमले आफुलाई बच्चाले लात्ती हान्न थालेको अनुभव सुनाएकी छिन् । उनले भनिन्, ‘मलाई अब भने आफु गर्भवती भएको विश्वास लाग्न थालेको छ किनकी पेटमा रहेको बच्चाले लात्ती हान्न थालेको छ ।