२३ अप्रिल । चितवनको भरतपुर र मंगलपुरमा बर्डफ्लु देखिएपछि ६ हजार कुखुरा नष्ट गरिएको छ ।
चितवनको भरतपुर ९ गोन्द्राङगमा चित्रराज श्रेष्ठ र मंगलपुरका रामबाबु थपलियाले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गरिएको हो ।
श्रेष्ठको
फर्मबाट २ हजार ८ सय ७६ र थपलियाको फर्मबाट ३ हजार १ सय ७५ ओटा कुखरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख राम कार्कीले जानकारी दिनुभयो । साथै ६ टन दाना पनि नष्ट गरि संक्रमित क्षेत्रमा चुन र औषधि छरिएको छ ।
चितवनको भरतपुर ९ गोन्द्राङगमा चित्रराज श्रेष्ठ र मंगलपुरका रामबाबु थपलियाले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गरिएको हो ।
श्रेष्ठको