Stay Informed Stay Ahead

  • मोबाइल हरायो? नेपाल टेलिकम भन्छ – यी काम तुरुन्तै गर्नुहोस्!

    आजको डिजिटल युगमा मोबाइल फोन केवल सम्पर्कको माध्यम मात्र होइन, तपाईंको बैंकिङ, सामाजिक सञ्जाल, गोप्य फाइलहरू, र व्यक्तिगत जीवन समेत बोकेको संवेदनशील डिभाइस हो। यस्तै महत्त्वपूर्ण डिभाइस हराउँदा तपाईँ पक्कै अत्तालिनुहुन्छ। तर चिन्ता नगर्नुस् ;.

  • के एआई साँच्चै सोच्न सक्छ? यसले जवाफ दिनु अघि के गर्छ?

    तपाईँले कहिल्यै च्याटजीपीटीसँग कुरा गर्दा यस्तो लाग्यो कि उसले जवाफ दिनु अघि “सोचिरहेको” छ? अनि तपाईं सोच्न थाल्नुभयो—एआईले साँच्चै सोच्न सक्छ त? के यो प्रविधि मान्छेजस्तै सोच्न थाल्दैछ?.

  • गर्मी याममा स्वस्थ रहन १० उत्कृष्ट उपायहरू;

    गर्मी मौसम आउँदा गर्मीका साथसाथै स्वास्थ्यमा अनेकौं असर देखिन थाल्छ। चर्को घाम, पसिना, पानीको कमी, संक्रमणको जोखिम, चर्म रोग, थकान, जण्डिस, फुड प्वाइजनिङ, डिहाइड्रेसन, आदि समस्या गर्मी यामसँग जोडिएका प्रमुख स्वास्थ्य चुनौती हुन्।

  • भारतमा Samsung Galaxy S25 Edge लन्च

    Samsung ले मंगलबार, मे १३ मा भारतमा Galaxy S25 Edge स्मार्टफोन लन्च गरेको थियो। यो फोन अब प्रि-अर्डरको लागि उपलब्ध छ। भा रु १,०९,९९९ को सुरुवाती मूल्यको साथ, यो फोन टाइटेनियम सिल्भर, टाइटेनियम जेटब्ल्याक र टाइटेनियम आइसब्लू रंगहरूमा आउँछ।;.

  • रातो अङ्गुर पुरुषको यौन क्षमताका लागि प्राकृतिक उपाय : नयाँ अध्ययन

    पुरुषहरूमा यौन क्षमताको कमी देखिएपछि धेरैले औषधिको सहारा लिने गर्छन्, जसमा भायग्रा एक लोकप्रिय विकल्प हो। तर हालै गरिएको एक अध्ययनले रातो अङ्गुर यस्तो समस्याको प्राकृतिक समाधान हुन सक्ने देखाएको छ।;.

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !


१३ बैशाख, काठमाडौं । काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLE-1
काठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ ।
Share:

लाइसेन्सको नयाँ ट्रायल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडौ, वैशाख १२ – सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ व्यवस्था तत्तकाल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका नयाँ ट्रायल
Share:

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासंग राख्यो यस्तो शर्त

१० वैशाख,एजेन्सी। कोरियाली प्रायद्धीपमा जारी तनाव साम्य पार्न हालसम्म वार्ताको संभावना देखिएको छैन्। यसैबिच उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासंग वार्ताको लागि शर्त राखेको छ। उत्तर कोरियाले आफूलाई परमाणु सम्पन्न देश घोषणा गर्ने माग राखेको छ।
यसका साथै उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्नेु पर्ने अमेरिकी मागलाइ पनि इन्कार गरेको छ । तर
Share:

संविधानसभा सदस्य सम्बन्धी ऐन छिटो ल्याउन निर्वाचन आयोगको आग्रह

२३ अप्रिल । निर्वाचन आयोगले संविधानसभा सदस्य सम्बन्धि ऐन छिटो ल्याउन सरकारसंग आग्रह गरेको छ ।
चुनावी प्रक्रिया र माहोल शुरु भैसकेको अवस्थामा पनि ऐन नआउँदा समस्या परेको आयोगको भनाइ छ । नेपाल राष्ट्रिय दलित समाजकल्याण संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले एक हप्ताभित्र ऐन ल्याउन सरकारसित आग्रह गर्नुभयो ।
उहाँले सरकारले ऐन नियम प्रष्टरुपमा ब्यबस्था गरिदिए काम गर्न सजिलो हुने बताउनुभयो । उप्रतीले समावेशी प्रतिनिधित्वको लागि समानुपातिको सिट संख्या बढाउनुपर्ने सुझाव समेत दिनुभयो ।
Share:

चितवनमा फेरी बर्डफ्लुको संक्रमण

२३ अप्रिल । चितवनको भरतपुर र मंगलपुरमा बर्डफ्लु देखिएपछि ६ हजार कुखुरा नष्ट गरिएको छ । 
चितवनको भरतपुर ९ गोन्द्राङगमा चित्रराज श्रेष्ठ र मंगलपुरका रामबाबु थपलियाले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गरिएको हो ।
श्रेष्ठको
Share:

गर्भवती किम भन्छिन्, ‘बच्चाले लात्ती हान्छ

रियालिटी स्टार किम कार्दशियन यतिबेला गर्भवती छिन् । यसैले पनि उनलाई हिडडुल गर्न गाह्रो भइरहेको छ । तर पनि आफ्नो गर्भवती फिगरलाई लिएर किम कत्ति पनि आत्तिएकी छैनन् । उनको क्रेज कत्ति पनि घटेको छैन ।कालो पहिरनमा एक
Share:

जनयुद्धका हतियार प्रचण्डले तस्करलाई बेचे,जनयुद्धमा गए हतियारको समस्या छैन


९ वैशाख,काठमाडौ। नेकपा माओवादीका एक नेताले जनयुद्धका क्रममा माओवादीका आधुनिक हतियार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्करलाई बेचेको संगिन आरोप लगाएका छन् । लडाकूका हतियार कन्टेनरमा राख्ने समयमा दर्जनौ हतियार
Share:

युवतीमाथि एसिड खन्याइ युवा फरार



हेटौँडा, वैशाख ९ – हेटौँडा नगरपालिका-२ स्थित आफ्नै पसलमा बसिरहेकी १८ वर्षकी एक युवतीमाथि एक युवक एसिड (तेजाव) खन्याई फरार भएका छन्। बिन्ध्यावासिनी कंसाकारमाथि हेटौँडा मै बस्ने राजकेशर नाम गरेको एक युवकले तेजाव
Share:

आफ्नै नीजि विमानमा उडछन् अमिताभ

बलिउडका महानायक अमिताभ बच्चन हाल ‘सत्याग्रह’नामक चलचित्रको शुटिङमा ब्यस्त छन्। उनका साथमा नायकहरु अजय देवगन, अर्जुन रामपाल, मनोज वाजपायी काम गरिरहेका छन् भने करिना कपुर पनि उनिसंगै यो चलचित्रमा स्क्रिन शेयर गर्दे देखिनेछन्। तर चर्चामा भने अमिताभ नै रहने गरेका छन्। यसपटक भने अमिताभको नीजि बिमानले पनि खुव चर्चा बटुल्यो।
Share:

वैज्ञानिक क्षेत्रमा नेपालका उपलब्धिहरू

काठमाडौ, वैशाख ८ – नेपालले आफ्नै भू-उपग्रह (सेटलाइट) राख्नका लागि आवश्यक पर्ने स्थान अन्तरिक्षमा छुट्याइदिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) समक्ष आग्रह गर्‍यो। सूचना तथा सञ्चार मन्त्रालयले भू-उपग्रह राख्नका लागि आवश्यक
Share:

क्यानडा सरकारद्धारा जागिरको अफर (ग्रीनकार्डको सुवर्ण अवसर)

बैशाख ८ - क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन लिनेसमेत जनाइएको छ ।

Share:

सर्वसाधारणले हतियार बुझाए

हेटौंडा , वैशाख ८ - मध्यमाञ्चलका १६ जिल्लाका सर्वसाधारणले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा ३ सय २८ थान हतियार बुझाएका छन् । सरकारले सर्वसाधारणलाई आफूसँग भएको अवैधानिक हातहतियार बुझाउन सार्वजनिक सूचना गरेपछि हतियार बुझाएका हुन् ।
 
Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING